Posts

Mahattam

केन्द्रको स्थापना गर्दै उपकेन्द्र बढाउन ...................................................... विश्वयुद्धले संसारै क्षत्रि्रस्त बनिगयो । शीतयुद्ध भयो फेरि अशान्ति भरिंदै गयो ।। काम, क्रोध, अहंकार, लोभ र मोहले पनि । आक्रान्त बनेका मान्छे कृतघ्न दर्ुर्गुणी बनी ।। मान्छे ले मान्छे चिन्दैन काटमार अपार छन् । आत्माका गुण बिर्सर्ेेदुःख भोग्न तयार छन्  ।। वैज्ञानिकहरुका खोजी अशान्ति थपिए झन । शान्तिको स्थापना गर्न लागेका कोही सज्जन ।। चरित्रै हो सबै भन्दा ठूलो सुधारने कुरा । मान्छे मान्छे सबै सुध्रे शान्ति कार्य भयो पूरा ।। शिवको रुप हूँ भन्दै परमात्मा चिनाउन । राजयोग प्रशिक्षणको कार्यारम्भ गराउन ।। लाग्दै स्थापित यो यौटा विश्वविद्यालयै भयो । ब्रहृमा कुमारीका मार्फ शिक्षाको दीप फैलियो ।। गरेर सृजना यौटा आस्था राख्ने बनाउन । केन्द्रको स्थापना गर्दै उपकेन्द्र बढाउन ।। ज्ााने तयारीका साथै जानकारी पनि दिए ...................................................... आत्माको शान्तिका लागि केन्द्रको योजना भयो । बागलुङको नगरी भित्रै प्रशिक्षण केन्द भैगयो ।। शान्ति शिविर वा अन्य आँवूका गोष्ठी सम्ममा ...